नियम १५५
इजलासमा लगाउने पोसाक
इजलासमा बस्दा आशौच बारको अवस्थामा बाहेक पुरुष न्यायाधीशले राष्ट्रिय पोसाक, कालो कोट, कालो टोपी तथा महिला न्यायाधीशले कालो कोट र साडी लगाउनु पर्छ।